२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 


सञ्चार डबली
  • बुधबार, फागुन १६ २०८०
  • 9.8K
    SHARES

  • images
    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? 


    काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा १ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend