२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नगद लाभांश वितरण गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स


सञ्चार डबली
  • मंगलबार, फागुन १५ २०८०
  • 8.6K
    SHARES

  • images
    नगद लाभांश वितरण गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

     

    काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषण गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल कायम चुक्ता पुँजीबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend