२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 प्रि–ओपन सेसन बढ्यो नेप्से सूचक 


सञ्चार डबली
  • मंगलबार, फागुन १५ २०८०
  • 8.3K
    SHARES

  • images
     प्रि–ओपन सेसन बढ्यो नेप्से सूचक 

     

    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.३८ अंकले बढेको छ । यससँगै सूचक १९९२.६९ विन्दमा आएको छ । ५ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    २८ कम्पनीको १२ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ११ वर्टको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend