२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक 


सञ्चार डबली
  • सोमबार, फागुन १४ २०८०
  • 8.8K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक 


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.८७ अंकले बढेको छ । यससँगै सूचक १९८०.८९ विन्दुमा आएको छ । १६ कम्पनीको १ हजार १४ कित्ता सेयर कारोबार हुँदा ४ लाख ८८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
     
    यो सेसनमा कुल २६ वटा कारोबार भएको हो । ९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend