२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा १ दिनका लागि बन्द


  • शुक्रबार, फागुन ११ २०८०
  • 8.5K
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको बैंकिङ सेवा १ दिनका लागि बन्द

    काठमाडौं, ११ फागुन । ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा १ दिनका लागि बन्द हुने भएको छ ।

    बैंकको शाखारहित बैंकिङ सेवाको सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम हुने भएकाले बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द हुन लागेको हो ।

    सिस्टम अपग्रेड तथा डेटा माइग्रेशनको काम फागुन ११ गते बिहान ५ बजेदेखि हुने भएकाले सो दिन बैंकको सम्पूर्ण शाखारहित बैंकिङ प्रणली बन्द रहने बैंकले जानकारी गरेको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend