२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

१ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक


सञ्चार डबली
  • मंगलबार, फागुन ८ २०८०
  • 12.4K
    SHARES

  • images
    १ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक


    काठमाडौं । प्रभु बैंकले फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा रहेको आफ्नो संस्थापक सेयर बिक्री गर्न लागेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख २० हजार कित्ता संस्थापक सेयर प्रतिकित्ता ३१५ रुपैयाँका दरले ३ करोड ७८ लाख बिक्री गर्न लागेको हो ।

    बैंकले उक्त सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीलाई चैत ११ गतेसम्म फस्र्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर वा प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहलमा खरीद गर्ने सेयर संख्या र मुल्य खुलाई शिलबन्दी निवेदन पेश गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend