२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का


सञ्चार डबली
  • मंगलबार, फागुन ८ २०८०
  • 12.6K
    SHARES

  • images
    दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

    ८ फाल्गुन २०८०, मंगलबार

    काठमाडौँ–  दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेटमा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend