२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल पुनर्बिमा कम्पनीमा सीइओ पदका लागि आवेदन खुला


सञ्चार डबली
  • सोमबार, फागुन ७ २०८०
  • 9.8K
    SHARES

  • images
    नेपाल पुनर्बिमा कम्पनीमा सीइओ पदका लागि आवेदन खुला


    काठमाडौं ।  नेपाल पुनर्बिमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ)पदको लागिल २१ दिन भित्रमा दरखास्त आवेदन खुला गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गरेर आवेदन दिने आह्वान गरेको छ । आवेदकले कम्पनीको कार्यालय थापाथली काठमाडौंमा गोप्य शिलबन्दीमा गएर सो समयभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ । 

    दरखास्त पेश गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (पाँच हजार शब्दमा नबढ्ने गरी) खामबन्दी गरी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । आवेदनका साथ पुनर्बिमा कम्पनीको नाममा रहेको राष्ट्रि वाणिज्य बैंकको खातामा पाँच हजार रुपैयाँ जम्मा गरेको सक्कल भौचर पनि पेस गर्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend