२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बलात्कारको आरोपमा एकजना पक्राउ


सञ्चार डबली
  • आइतबार, फागुन ६ २०८०
  • 8.5K
    SHARES

  • images
    बलात्कारको आरोपमा एकजना पक्राउ


    काठमाडौं । मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

    किशोरीले बलात्कार गरेको भन्दै दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको उर्लाबारी प्रहरीले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend