२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

भीरबाट खसेर एकजनाको मृत्यु


सञ्चार डबली
  • आइतबार, फागुन ६ २०८०
  • 6.6K
    SHARES

  • images
    भीरबाट खसेर एकजनाको मृत्यु


    काठमाडौं । दार्चुलको मर्मा गाउँपालिकाको रिठाइनीको भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडाका ३२ वर्षीय  जगतसिंह धामी रहेका छन् । 
     
    सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट करिब  ३०० मिटर तल खसेर उनको मृत्यु भएको हो ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend