२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलर १३२ रूपैयाँ बढी


सञ्चार डबली
  • आइतबार, फागुन ६ २०८०
  • 8.3K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलर १३२ रूपैयाँ बढी


    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ ।

    आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा कायम हुदाँ बिक्री दर १३३ रुपैयाँ १३ पैसामा खरिदबिक्रीको अनुमति दिइएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

     बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलर १ को खरिददर ९८ रूपैयाँ ३१ पैसा तथा बिक्री दर ९८ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ३४ पैसा तथा विक्री दर ३५ रूपैयाँ ५० पैसा कायम गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend