२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर विक्रीमा


सञ्चार डबली
  • शनिबार, फागुन ५ २०८०
  • 9.9K
    SHARES

  • images
     महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर विक्रीमा


    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ सय कित्ता संस्थापक शेयर सर्वसाधारणले आवेदन दिन पाउने गरी विक्रीमा ल्याएको छ । यसअघि कम्पनीले उक्त शेयर संस्थापक शेयरधनीलाई विक्री गर्न ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेपछि कम्पनीले उक्त शेयर सर्वसाधारण तथा संस्थाले शेयर खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा आफूले खरीद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिनुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend