२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै कांग्रेसका केन्द्रिय सदस्यहरू


सञ्चार डबली
  • शनिबार, फागुन ५ २०८०
  • 9.6K
    SHARES

  • images
     आज हिन्दु राष्ट्रको पक्षमा महाअभियान घोषणा गर्दै कांग्रेसका केन्द्रिय सदस्यहरू


    काठमाडौं ।  नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा आज गर्ने भएका छन् ।कांग्रेस केन्द्रीय सदस्य तथा शंकर भण्डारीको संयोजकत्वमा आज  महाअभियानको घोषणा हुन लागेको हो । 

    अभियानका सहसंयोजक एवम्‌ प्रवक्ता लोकेश ढकालका अनुसार शनिबार १२ः३० बजे काठमाडौंको थापागाउँ स्थित बानेश्वर बैंक्वेटमा घोषणसभा कार्यक्रम राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend