२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

जोखिमयुक्त फोहोर व्यवस्थापनमा मापदण्ड पूरा गर्नुपर्छ : सुनिता डंगोल


सञ्चार डबली
  • बिहीबार , फागुन ३ २०८०
  • 8.9K
    SHARES

  • images
    जोखिमयुक्त फोहोर व्यवस्थापनमा मापदण्ड पूरा गर्नुपर्छ : सुनिता डंगोल


    काठमाडौं । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले बताएकी छिन् ।

     स्वास्थ्य संस्थाहरुबाट उत्पादन भएको फोहोर व्यवस्थापनको अनुगमनबाट देखिएको अवस्थाका बारेमा जानकारी दिँदै उनले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न मापदण्ड पूरा हुनुपर्ने भन्दै थालिएका प्रयासलाई संस्थागत गर्न क्षमता बढाउन आवश्यक भएको बताईन् । 

    उनले भनिन्, ‘अहिलेसम्म ६ वटा अस्पतालको अभ्यास हे¥यौँ । सबैमा केही न केही प्रयास भएको छ । कार्य सञ्चालन प्रणाली केही उस्तै र केही फरक भेटिएका छन् । कसैको अलिअलि सुधार गर्नु पर्ने देखिन्छ । कसैको धेरै नै सुधार गर्नु पर्ने देखिएको छ । थालिएका प्रयासलाई संस्थागत गर्न क्षमता बढाउन आवश्यक छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend