२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

धर्मगुरु बागेश्वर धामसँग जन्मदिन मनाउँन पुगे वरुण चौधरी


सञ्चार डबली
  • बुधबार, फागुन २ २०८०
  • 8.4K
    SHARES

  • images
    धर्मगुरु बागेश्वर धामसँग जन्मदिन मनाउँन पुगे वरुण चौधरी


    काठमाडौं । नेपाली डलर अर्बपति वरुण चौधरीले आफ्नो जन्मदिन चर्चित हिन्दु धर्म गुरु बागेश्वर धाम सरकारसँग मनाएका छन् । आफूले बागेश्वर धाम सरकारसँग जन्मदिन मनाउने अवसर पाउँदा जीवनको सबैभन्दा सफल जन्मदिन बनेको वरुणले इन्स्ट्राग्राममार्फत् खुशी सार्वजनिक गरेका छन् ।

     फेब्रुअरी १३ मा आफ्नो जन्मदिन मनाउन चौधरी बागेश्वर धाम पुगेका थिए भने बागेश्वर धामले आफ्नो बागेश्वर धाम सरकार नामक फेसबुक मार्फत् हिन्दीमा ूसम्माननीय सरकारका प्रियतम नेपालका उद्योगपति श्री वरुण चौधरीसँग आगामी कन्याको विवाहको निमन्त्रणा र स्नेहपूर्ण आशीर्वाद, सम्माननीय सरकारको पवित्र उपस्थितिमा वरुणजीले नेपालमा हिन्दु राष्ट्रको ज्योति जगाउदै हुनुहुन्छू भन्दै वरुण र बागेश्वर धामको तस्बिर सार्वजनिक गरेको छ ।

     केही समयअघि वरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकार नेपालको चौधरी भिलेज नवलपुरमा रहेको शाश्वत धाममा तिन दिन हनुमन्त कथा वाचन गर्न आएका थिए । चौधरीले नेपालमा हिन्दु पुनर्जागरणको लागि समेत काम गर्दै आइरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend