२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


सञ्चार डबली
  • बुधबार, फागुन २ २०८०
  • 8.4K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १‍.११ अ‌कले बढेको छ । यससँगै सूचक २०७१‍‍‍‍‍‍‍‍.७१ विन्दुमा आएको छ । २७ कम्पनीको १६ सय ४२ कित्ता सेयर कारोबार हुँदा ७ लाख २७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

      यो सेसनमा कुल ४१ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend