२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 शिक्षा समितिको बैठक बस्दै, यि विषयमा हुँदैछ छलफल 


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 8.9K
    SHARES

  • images
     शिक्षा समितिको बैठक बस्दै, यि विषयमा हुँदैछ छलफल 


    काठमाडौं । संघीय संसद अन्तर्गतको शिक्षा समितिको बैठक बस्दैँछ  । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो ।

     संङघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।आजको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल हुने जनाइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend