२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुँदै 


सञ्चार डबली
  • मंगलबार, फागुन १ २०८०
  • 10.1K
    SHARES

  • images
     दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुँदै 


    काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो । 

    राजाबादी र हिन्दुबादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाइ राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । पुर्व राजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाइले प्रचार गरे पनि उनी भने नआउने भएका छन् । साता दिनका लागि चीतवन गएका पुर्व राजा नभए पनि प्रसाइको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend