२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दोहोरो अंकले बढ्यो सेयर बजार


सञ्चार डबली
  • सोमबार, माघ २९ २०८०
  • 9.5K
    SHARES

  • images
    दोहोरो अंकले बढ्यो सेयर बजार


    काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १५.३३ अंकले बढेको सेयर बजार २१०१.१६ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन १९९ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको स्थिर रह्यो । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend