२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

फोनिजको विरोधबीच पत्रकार महासंघको पुस्तक सार्वजनिक


सञ्चार डबली
  • आइतबार, माघ २८ २०८०
  • 8.0K
    SHARES

  • images
    फोनिजको विरोधबीच पत्रकार महासंघको पुस्तक सार्वजनिक

    काठमाडौं, २८ माघ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले निकालेको पुस्तक विरोधका बीच सार्वजनिक गरिएको छ । पुस्तकमा महासंघ संस्थापक सत्यनारायण बहादुर श्रेष्ठ हुनुपर्नेमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गरिएको भन्दै आपत्ति जनाउँदै आदिवासी जनजाति पत्रकार संघ (फोनिज)ले विरोध गरेको छ । 


    नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममै फोनिजले विरोध गरे पनि पुस्तक भने सार्वजनिक गरिएको छ । सार्वजनिक पुस्तक नै च्यातेर फोनिजले आपत्ति जनाउँदै विरोध गरेको छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend