२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • बिहीबार , माघ २५ २०८०
  • 9.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ३.५३ अंकले बढेको छ । यससँगै सूचक २०९४.१७ विन्दुमा आएको छ । २५ कम्पनीको ४९ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ ।४ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend