२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • बिहीबार , माघ २५ २०८०
  • 7.7K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा


    काठमाडौं । प्राइम कमर्सियल बैंकले ४१ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ११० रुपैयाँ प्रतिकित्ताका दरले उक्त सेयर बिक्रीमा राखेको हो । बुधबार ३५ दिने सार्वजनिक सूचना निकाल्दै बैंकले खरिद गर्न चाहने संस्थापक सेयरधनीलाई फागुन ४ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।

    बैंकले सुरुमा संस्थापक सेयरधनीहरुमा नै सेयर बिक्री गर्नेछ । संस्थापक सेयरधनीले नकिनेको खण्डमा भने सो सेयर अन्य लगानीकर्ताले खरिद गर्न सक्नेछन् ।इच्छुक सेयर खरिदकर्ताले बैंकको धितोपत्र बिक्री प्रबन्धक कम्पनी एनआईसी एशिया क्यापिटल लिमिटेडमा आवेदन दिनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend