२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

आज बकूलादेखि ब्रोकाउलीसम्मको भाउ बढ्यो, कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य कति छ ?


  • बुधबार, माघ २४ २०८०
  • 8.2K
    SHARES

  • images
    आज बकूलादेखि ब्रोकाउलीसम्मको भाउ बढ्यो, कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य कति छ ?

    काठमाडौं, माघ २४ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बुधबार बकूलादेखि ब्रोकाउलीसम्मको भाउ बढेको छ । यसअघि प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा रहेको बकूलाको भाउ बढेर आज ८५ रुपैयाँ पुगेको छ भने ६६ रुपैयाँ ६७ पैसा रहेको ब्रोकाउलीको भाउ ६५ रुपैयाँ कायम भएको छ । 

    यसैगरी, आज ठुलो नेपाली गोलभेडाको भाउ प्रतिकेजी ६५ रुपैयाँ, सानो गोलभेडा (तराई) प्रतिकेजी ४५ रपैयाँ, रातो आलु २९ रुपैयाँ, सुकेको भारतीय प्याज ६२ रुपैयाँ ३३ पैसा, लोकल गाजर २७ रुपैयाँ ६७ पैसा, नरिवल बन्दा २५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, तराई काउली २२ रुपैयाँ ३३ पैसा, रातो मूला १२ रुपैयाँ ३३ पैसा, टाटे सिमी ८५ रुपैयाँ, तितो करेला, मटरकोशा भिण्डी र राजमा सिमी ११० रुपैयाँ र घिरौला ८५ रुपैयाँ तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    1.JPG

    2.JPG

    3.JPG



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend