२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

 विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम कस्तो छ ?


सञ्चार डबली
  • सोमबार, माघ २२ २०८०
  • 10.0K
    SHARES

  • images
     विश्वकप फाइनल खेलाइने अमेरिकाको स्टेडियम कस्तो छ ?


    काठमाडौं । फिफा विश्वकप २६ को फाइनल न्यूयोर्कको न्यू जर्सीले आयोजना गर्ने भएको छ ।फिफाका अनुसार फाइन खेलको होस्ट सिटीको रूपमा न्यूयोर्क न्यू जर्सी चयन गरेको जनाएको हो ।जसअनुसार आइकोनिक न्यूयोर्क न्यू जर्सी स्टेडियमले आइतवार, १९ जुलाई २०२६ मा सबैभन्दा ठूलो विश्वकपको खेल देखाउँनेछ । 

    यस स्टेडियमलाई वर्षौंदेखि एनफिएलका सुपरस्टारहरू होस्ट गर्न प्रयोग गरिएको छ तर फुटबलले प्रस्ताव गरेको सबैभन्दा राम्रो र स्टार खेलाडीहरूको सन २०२६ मा यसै मैदानबाट उदाउने अपेक्षा गरिएको छ ।

     सन २०१० मा खोलिएको बहुउद्देश्यीय स्टेडियम यस स्टेडियममा सन २०१६ मा कोपा अमेरिकाको फाइनल खेल खेलाइएको थियो, जहाँ चिलीले लियोनेल मेसीको अर्जेन्टिनालाई पराजित गरेको थियो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend