२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • सोमबार, माघ २२ २०८०
  • 10.6K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक


    काठमाडौं । प्रि–ओपन सेसनमा सोमबार नेप्से सूचक २‍‍.२२ अंकले बढेको छ । यससँगै सूचक २०६३.९२ विन्दुमा आएको छ ।यो सेसनमा २९ कम्पनीको ४८ सय २३ कित्ता सेयर कारोबार हुँदा १९ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यसैगरी कुल ५३ वटा कारोबार भएको छ भने २२ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend