२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 एसियन लाइफ इन्स्योरेन्सले गर्यो बोनस सेयर घोषणा, हकप्रद जारी गर्दै  


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 10.9K
    SHARES

  • images
     एसियन लाइफ इन्स्योरेन्सले गर्यो बोनस सेयर घोषणा, हकप्रद जारी गर्दै  


    काठमाडौं ।  एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको १८९ औं सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ७.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

    कम्पनीले घोषित बोनस सेयरपछि चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्ने जनाएको छ । सो बोनस सेयरपश्चात ४२ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले स्पष्ट पारेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend