२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

एक प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 7.9K
    SHARES

  • images
    एक प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या


    काठमाडौं ।  दाङमा एक प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् । दाङमा कार्यरत प्रहरी जवान रोल्पाका ३२ वर्षीय पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त नेपालीको हत्या  गरेका हुन् । 

    शनिवार राति घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा श्रीमती र छोरासहित बसेका उनले आइतबार बिहान सलले घाँटी कसेर श्रीमती र छोराको सलले घाँटी कसेर हत्या गरेका हुन् । श्रीमती र छोराको हत्या गरेर प्रहरी कार्यालयमा पुगेर उनले पटक पटक श्रीमतीले घरमा बेवास्ता गरेको भनेपछि सहन नसकेर हत्या गरेको बताएका छन् । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend