२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक 


सञ्चार डबली
  • आइतबार, माघ २१ २०८०
  • 7.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा बढ्यो नेप्से सूचक 


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.४५ अंकले बढेको छ । यससँगै सूचक २०६७.४७ विन्दुमा आएको छ । १८ कम्पनीको ६ सय १० कित्ता सेयर कारोबार हुँदा ३ लाख ५५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल २८ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend