२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

महिला लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने


सञ्चार डबली
  • शुक्रबार, माघ १९ २०८०
  • 9.6K
    SHARES

  • images
    महिला लघुवित्तले यसपटक लाभांश वितरण नगर्ने


    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    कम्पनीले यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ५० प्रतिशत लाभांश वितरण गरेको थियो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend