२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

शरणार्थी शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 7.7K
    SHARES

  • images
    शरणार्थी शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला


    काठमाडौं । शरणार्थी शिविरमा एक दर्जनभन्दा बढीको शव फेला परेको छ । इजरायली सेना बाहिरिएलगत्तै शिविरमा १४ जना प्यालेस्टिनीहरूको शव फेला पारेको हो । 

     इजरायली सेना बाहिरिएपछि खान युनिस शरणार्थी शिविरमा उक्त शव फेला परेको हो ।  सार्वजनिक भएको भिडियो फुटेजमा नासेर अस्पतालमा मृतकका शोकाकुल आफन्त र दाहसंस्कारका लागि शवलाई तयारी गरिएको देखिन्छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend