२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अन्नपूर्ण केबलकारले बोलायो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा


सञ्चार डबली
  • बिहीबार , माघ १८ २०८०
  • 7.4K
    SHARES

  • images
    अन्नपूर्ण केबलकारले बोलायो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा


    काठमाडौं । अन्नपूर्ण केबलकार लिमिटेडले फागुन ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश हुने छ । सभा वाटरफ्रन्ट रिसोर्ट लेकसाईड पोखरामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

    साथै, आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend