२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

सिन्धुपाल्चोकमा कार दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 5.3K
    SHARES

  • images
    सिन्धुपाल्चोकमा कार दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु


    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाइते नेपाली चालक हुन् । घाइतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend