२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान


सञ्चार डबली
  • बुधबार, माघ १७ २०८०
  • 8.6K
    SHARES

  • images
    साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान


    काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृतका लागि पुनः दरखास्त आह्वान गरेको छ। १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

    खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वान गरे पनि तोकिएको म्यादभित्र दरखास्त प्राप्त नभएको भन्दै साझाले आज पुनः आवेदन मागेको हो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend