२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

स्वरोजगार लघुवित्तले गर्यो बोनस सेयर वितरण गर्ने घोषणा


सञ्चार डबली
  • मंगलबार, माघ १६ २०८०
  • 8.3K
    SHARES

  • images
    स्वरोजगार लघुवित्तले गर्यो बोनस सेयर वितरण गर्ने घोषणा

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गर्ने भएको छ ।कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
     
    प्रस्ताव गरिएको लाभांश नियामक नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यसले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने २२ प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश दिएको थियो ।लक्ष्मी टेक्नो प्लाष्टले सीपीभीसी–पीभीसी पाइप्स तथा फिटिङ्गस्, प्लास्टिक फर्निचरहरु, औद्योगीक तथा घरायसी प्रयोजनका प्लाष्टिकका सामानहरु उत्पादन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend