२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • मंगलबार, माघ १६ २०८०
  • 7.8K
    SHARES

  • images
    प्रि–ओपन सेसनः बढ्यो नेप्से सूचक


    काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक मंगलबार १.१४ अंकले बढेको छ । यससँगै सूचक २००५.८७ विन्दुमा आएको छ । ३८ कम्पनीको ५ हजार ३ सय ८५ कित्ता सेयर कारोबार हुँदा २३ लाख ६४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

    यो सेसनमा कुल ९८ वटा कारोबार भएको हो । १९ कम्पनीको भाउ बढ्दा १६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend