२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

ललितपुरमा जर्मन नागरिक मृत अवस्थामा फेला


सञ्चार डबली
  • सोमबार, माघ १५ २०८०
  • 8.1K
    SHARES

  • images
    ललितपुरमा जर्मन नागरिक मृत अवस्थामा फेला


    काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् । सोमबार नागबहालमा जर्मन नागरिक महिला मृत फेला परेकी हुन् ।

    एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी उनी लडिरहेको अवस्थामा फेला परेकी हुन् । उनको मृत्युको कारण र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend