२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


सञ्चार डबली
  • सोमबार, माघ १५ २०८०
  • 8.8K
    SHARES

  • images
    प्रि–ओपन सेसनमा नेप्से सूचक बढ्यो


    काठमाडौं । प्रि–ओपन सेसनमा सोमबार नेप्से सूचक ३ अंकले बढेको छ । यससँगै सूचक २०९७.४८ विन्दुमा आएको छ । यो सेसनमा ५६ कम्पनीको ६ हजार ८३ कित्ता सेयर कारोबार भएको छ । २३ लाख ४४ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १ सय ६ वटा कारोबार भएको हो । २९ कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend