२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा राज गिरी र दिपाश्री निरौला


सञ्चार डबली
  • आइतबार, माघ १४ २०८०
  • 9.3K
    SHARES

  • images
    आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा राज गिरी र दिपाश्री निरौला


    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा कलाकार दिपक राज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन् । शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमबीच दिपकराज गिरी, दिपाश्री निरौला र आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

    सम्झौता पश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार–प्रसार, विभिन्न क्रियाकलापहरुमा सहभागी भई इन्स्योरेन्स कम्पनीको पहिचान तथा साख वृद्धि लगायत बीमा सचेतनामा ब्राण्ड एम्बेसडरहरुको महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा आफू विश्वस्त रहेको बताए।साथै, नवनियुक्त ब्राण्ड एम्बेसडर दिपकराज गिरी र दिपाश्री निरौलाले आईएमई लाइफ इन्सोरेन्स कम्पनीसँग आबद्ध हुन पाएकोमा गौरव महशुस गरेको बताए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend