२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एशियन लाईफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा


सञ्चार डबली
  • आइतबार, माघ १४ २०८०
  • 9.7K
    SHARES

  • images
    एशियन लाईफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा


    काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने घोषणा गरेको छ । कम्पनीले ७.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    कम्पनीको उक्त प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend