२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ?


  • आइतबार, माघ १४ २०८०
  • 8.4K
    SHARES

  • images
    तेस्रो दिन पनि सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ?

    काठमाडौं, १४ माघ । सुनचाँदीको मूल्य आज तेस्रो दिन पनि स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ तोकिएको छ ।

    यसैगरी, तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको भाउ पनि स्थिर रहेको महासङ्घले जनाएको छ । यो दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ रहेको छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend