२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा बोलपत्र पेश गर्ने अन्तिम दिन आज


सञ्चार डबली
  • आइतबार, माघ १४ २०८०
  • 10.9K
    SHARES

  • images
    रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा बोलपत्र पेश गर्ने अन्तिम दिन आज

    काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत योग्य संस्थागत लगानीकर्ताहरुका लागि जारी गरेको आईपीओ आज माघ १४ गते बन्द हुदैंछ।कम्पनीलाई नेपाल धितोपत्र बोर्डले स्वीकृति दिए संगै कम्पनीले सर्वप्रथम माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गरेको हो।

    नेपाल धितोपत्र बोर्डले रिलायन्सलाई आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति दिएको थियो। जसको ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सिमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend