२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आईपीओ जारी गर्दै नेपाल पेमेन्ट सोलुसन, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


सञ्चार डबली
  • शुक्रबार, माघ १२ २०८०
  • 9.0K
    SHARES

  • images
    आईपीओ जारी गर्दै नेपाल पेमेन्ट सोलुसन, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल


    काठमाडौं । नेपाल पेमेन्ट सोलुसन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा नेपाल पेमेन्ट सोलुसनकातर्फबाट प्रमुख कार्यकारी अधिकृत लोकराज शर्मा र लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख ५ हजार ६ सय कित्ता साधारण सेयर निष्कासनको तयारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend