२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनः नेप्सेमा झिनो अंकको सुधार


सञ्चार डबली
  • बिहीबार , माघ ११ २०८०
  • 8.3K
    SHARES

  • images
    प्रि–ओपन सेसनः नेप्सेमा झिनो अंकको सुधार

    काठमाडौं । प्रि–ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.४५ अंकले बढेर २०८८.४९ विन्दुमा आएको छ । यो सेसनमा ९ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने २ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

    यो सेसनमा २४ कम्पनीको १९ सय ९५ कित्ता सेयर कारोबार हुदाँ ८ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बिहिबार यो सेसनमा कुल ३५ वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend