२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

धनगढीका एक व्यापारीले आफ्नै घरको ५ तलाबाट हाम फालेर गरे आत्महत्या


  • बुधबार, माघ १० २०८०
  • 10.2K
    SHARES

  • images
    धनगढीका एक व्यापारीले आफ्नै घरको ५ तलाबाट हाम फालेर गरे आत्महत्या

    धनगढी ,१० माघ- धनगढीका एक व्यापारीले आत्महत्या गरेका छन् । धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकले ५ तलाबाट हाम फालेका थिए। शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका सन्तोष अग्रवाल बुधबार बिहान भवनबाट हाम फालेकाे दृश्य उनका छिमेकीहरूले कैद गरेका थिए ।

    करिब ११ बजेर २० मिनेटमा ५३ वर्षका सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका थिए। त्यसपछि उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको थियो जहाँ उपचारको क्रममा उनको मृत्यु भएको हाे ।

    पत्नी र दुई छोरा रहेका अग्रवाल छतको रेलिङबाट केही तल झरेर आत्महत्या गरेका थिए ।उनलाई हाम नफाल्न समेत स्थानीयले आग्रह गरेका थिए ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend