२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दोहोरो अंकले घट्यो सेयर बजार


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 9.9K
    SHARES

  • images
    दोहोरो अंकले घट्यो सेयर बजार

     

    काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । बुधबार १०.२५ अंकले घटेको सेयर बजार २०८८.०४ विन्दुमा पुगेर बन्द भएको छ ।

    यसदिन ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँ कारोबार भएको छ । यसदिन ८० कम्पनीको सेयर मूल्य बढ्दा १५३ कम्पनीको घटेको छ भने १४ कम्पनीको स्थिर छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend