२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रि–ओपन सेसनः झिनो अंकले बढ्यो नेप्से सूचक


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 7.5K
    SHARES

  • images
    प्रि–ओपन सेसनः झिनो अंकले बढ्यो नेप्से सूचक


    काठमाडौं । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से सुचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा आएको छ । यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।

    यो सेसनमा ३५ कम्पनीको २ हजार ७२८ कित्ता सेयर कारोबार हुदाँ ९ लाख ७२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार यो सेसनमा कुल ६६ वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend