२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

दुई दिनमै ४२ जना फरार अभियुक्त प्रहरी नियन्त्रणमा


  • बुधबार, माघ १० २०८०
  • 8.1K
    SHARES

  • images
    दुई दिनमै ४२ जना फरार अभियुक्त प्रहरी नियन्त्रणमा

    चितवन, १० माघ । जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ।

    जिल्ला अदालत चितवनबाट सजाय तोकिएका अभियुक्तलाई माघ ८ र ९ गते चितवनका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो। नियन्त्रणमा पर्नेमा लागुऔषध, सवारी ज्यान मुद्दा, चेक बाउन्स, कतव्य ज्यान मुद्दा लगायतका अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी श्रीराम भण्डारीले जानकारी दिए।

    भण्डारीका अनुसार उनीहरुबाट ३० बर्ष ९ महिना २५ दिन कैद र ५ लाख २२ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी छ ।



    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend