२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला


सञ्चार डबली
  • बुधबार, माघ १० २०८०
  • 6.5K
    SHARES

  • images
    कञ्चनपुरमा ३० वर्षीया महिला मृत फेला

    कञ्चनपुर, १० माघ । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

    जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन्।

    उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend