२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

बझाङमा २० वर्षीया किशोरीको शव फेला


सञ्चार डबली
  • मंगलबार, माघ ९ २०८०
  • 6.6K
    SHARES

  • images
    बझाङमा २० वर्षीया किशोरीको शव फेला

    बझाङ, ९ माघ । बझाङमा एक किशोरी मृत फेला परेकी छन्।थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत फेला परेको प्रहरीले जनाएको छ।

    उनी आज बिहान ७ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङको भनाइ छ। मृत्युको कारणबारे थाहा नभएको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend