२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नवराज अधिकारीलाई धितोपत्र बोर्ड निमित्त अध्यक्षको जिम्मेवारी


सञ्चार डबली
  • सोमबार, माघ ८ २०८०
  • 9.1K
    SHARES

  • images
    नवराज अधिकारीलाई धितोपत्र बोर्ड निमित्त अध्यक्षको जिम्मेवारी


    काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको पदको जिम्मेवारी डा.नवराज अधिकारीलाई दिइएको छ । आइतबार मन्त्रिस्तरिय निर्णयले उनलाई अर्थमन्त्रालयले वरिष्ठ कर्मचारीको हैसियतमा अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । निवर्तमान अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

    जसअनुसार नेपाल धितोपत्र बोर्ड गत पुस २० गतेदेखि नेतृत्वविहीन छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थ मन्त्रालयका सचिव डा।कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend